प्रदेश नम्बर ७ को प्रदेश सभाको पहिलो बैठक माघ २१ गतेका लागि आह्वान

दीपक जोशी, धनगढी माघ १२ गते । प्रदेश नम्बर ७ को प्रदेश सभाको पहिलो बैठक यहि माघ २१ गते बस्ने भएको छ । प्रदेश प्रमुखको सचिवालयले माघ २१ गते प्रदेश सभाको पहिलो बैठक डाक्ने निर्णय बिहिवार मात्रै गरेको हो । माघ २१ गते हुने बैठकको आवश्यक बन्दोबस्ती र तयारी सुरु गरिएको प्रदेश प्रमुखको सचिवालयले जनाएको … Continue reading प्रदेश नम्बर ७ को प्रदेश सभाको पहिलो बैठक माघ २१ गतेका लागि आह्वान