प्रदेश नम्बर ७ को आर्थिक स्रोत जलविद्युत

सिताराम ओझा, धनगढी माघ २८ गते । प्रदेश नम्बर ७ मा स्थानीयबासी र प्राधिकरणका कर्मचारीको संलग्नतामा एउटा जलविद्युत आयोजना निर्माणको मागगर्दै नेपाल विद्युत प्राधिकरण कर्मचारी युनीयनको दशौं केन्द्रीय सभा शनिबार सकिएको छ । शुक्रबार एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले सभाको उद्घाटन गरेका थिए । केन्द्रीय सभाले २९ बुँदे घोषणा पत्र पनि जारी गरेको छ । … Continue reading प्रदेश नम्बर ७ को आर्थिक स्रोत जलविद्युत