पाँचवर्ष नपुग्दै सुक्यो सेती अञ्चल अस्पतालको खानेपानी

दीपक जोशी, धनगढी १६ साउन । सेती अञ्चल अस्पतालमा झण्डै ६० लाख खर्च गरेर बनाईएको खानेपानीको संरचना ५ बर्ष नपुग्दै बन्द भएको छ । अस्पतालमा डिप बोरीङ गरेर आपुर्ती गरिएको पानी सुकेपछि अहिले अस्तालमा पानीको हाहाकार मच्चीएको छ । अस्पतालमा खानेपानीका लागि ३४ लाखको लागतमा १ लाख लिटर क्षमताको ओभर हेड ट्याङकी र साढे चार … Continue reading पाँचवर्ष नपुग्दै सुक्यो सेती अञ्चल अस्पतालको खानेपानी