नेपाल र केन्याबीचको अभ्यास खेल आज
मंसिर १७ गते । विश्व क्रिकेट लिग च्याम्पियनसिप क्रिकेट अन्तर्गत आफ्नो अन्तिम खेलको तयारीका लागि नेपालले आज केन्यासँग अभ्यास खेल खेल्दैछ । प्रतियोगिताका लागि युएइमा रहेको नेपालले आज केन्यासँग खेल्न लागेको हो । पहिलो अभ्यास खेलमा केही नयाँ खेलाडीलाई मौका दिँदै ब्याटिङ अर्डर पनि परिवर्तन गरेको नेपालले आज पनि त्यसैलाई निरन्तरता दिने सम्भावना छ । … Continue reading नेपाल र केन्याबीचको अभ्यास खेल आज
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed