नेक्सुसद्धारा शिक्षाविद लाई सम्मान

धनगढी, माघ १४ गते । नेक्सुस इन्टरनेशनल एजुकेशन प्रालिले धनगढीमा बधाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । ७ नम्बर प्रदेशको शिक्षा क्षेत्रमा योगदान पु¥याएको भन्दै सो संस्थाले विभिन्न कलेजका प्राध्यापकहरुलाई सम्मान गरेको हो । शिक्षाविद डाक्टर हेमराज पन्त, कैलाली बहुमुखी क्याम्पसका निवर्तमान क्याम्पस प्रमुख डाक्टर सुरेन्द्र चन्द, ऐश्वर्य बहुमुखी क्याम्पस प्रमुख धर्मदेव भट्ट, कैलाली … Continue reading नेक्सुसद्धारा शिक्षाविद लाई सम्मान