निशुल्क स्वास्थ्य भवन बनाउदै बेल्जियमका विद्यार्थी

डडेल्धुरा, ६ साउन । दामियन फाउण्डेशन बेल्जियम नेपालको आर्थिक सहयोगमा बेल्जियमका विद्यार्थीले डडेल्धुरामा रहेको उपक्षेत्रीय अस्पताल परिसरमा कुष्ठरोग र क्षयरोगको उपचारका लागि स्वास्थ्य भवन निर्माण कार्य सुरु गरेका छन् । बेल्जियमका १२ जना विद्यार्थीले उपक्षेत्रीय अस्पताल डडेल्धुरामा निःशुल्क ८ कोठे भवन बनाउन लागेका हुन् । निर्माण भइरहेको उक्त भवनको निर्माणका लागि विद्यार्थी आफैले काम गरीरहेका … Continue reading निशुल्क स्वास्थ्य भवन बनाउदै बेल्जियमका विद्यार्थी