निर्वाचन आचार संहीता लागेको भन्दै विनियोजीत थप बजेट नपाएपछि दार्चुलाको महाकाली नदी नियन्त्रण कार्य प्रभावित

दार्चुला, २८ बैशाख । दार्चुलामा सञ्चालनमा रहेको महाकाली नदी नियन्त्रण आयोजनालाई यो आर्थिक वर्षको लागि बजेट अभाव भएको छ । चालू आर्थिक वर्षको निर्माण कार्य सम्पन्न गर्न झण्डै १० करोड भन्दा बढि बजेट अभाव भएको हो । यस आर्थिक वर्षमा कुल २४ करोड बजेट विनियोजन भएको थियो । आयोजनाले यसवर्षका लागि थप ४० करोड बजेट … Continue reading निर्वाचन आचार संहीता लागेको भन्दै विनियोजीत थप बजेट नपाएपछि दार्चुलाको महाकाली नदी नियन्त्रण कार्य प्रभावित