धनगढीमा हुने महिला राष्ट्रीय क्रिकेट प्रतियोगीताको तयारी तिव्र

नवराज पनेरु, धनगढी फागुन ०१ फागुन ९ गतेदेखि धनगढीमा हुने प्रधानमन्त्री कप महिला राष्ट्रीय क्रिकेट प्रतियोगिताको तयारी तिव्र पारीएको छ । पहिलो पटक धनगढीमा आयोजना हुन लागेको महिला राष्ट्रीय क्रिकेट प्रतियोगीताको लाग तयारी तिव्र पारीएको आज धनगढीमा आयोजीत पत्रकर सम्मेलनमा जानकारी दिईएको छ । फागुन ९ देखि १४ गतेसम्म धनगढी स्थीत फाप्ला क्रिकेट मैदानमा हुने … Continue reading धनगढीमा हुने महिला राष्ट्रीय क्रिकेट प्रतियोगीताको तयारी तिव्र