धनगढीमा इन्डो–नेपाल कराते प्रतियोगिता आयोजना हुने

धनगढी, ३१ बैशाख । सुदुपशिचममा करातेका सस्थापक गोपाल खड्का र खेलाडी राजु लामाको स्मृतिमा नवौ गोपाल राजु इन्डो–नेपाल कराते प्रतियोगिता २०७४ हुने भएको छ । सुदुपश्चिमांञ्चल गोजुरियो कराते दो संघ तथा नेपाल खेलकुद महासंघको संयुक्त आयोजनामा प्रतियोगिता आगामी जेठ १२ र १३ गते धनगढी रंगशालाको कवर्डहलमा हुने भएको हो । नेपाल दुई सय र भारतका … Continue reading धनगढीमा इन्डो–नेपाल कराते प्रतियोगिता आयोजना हुने