धनगढीका दुई स्थानमा नक्कली बम फेला, चारजना विप्लव कार्यकर्ता पक्राउ

धनगढी, ३० बैशाख । कैलालीको धनगढीमा ट्राफिक चोक नजिकै र मनेहरा नजिकै अलग अलग स्थानका नक्कली बम भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । ट्राफिक चौराहामा भेटिएको प्रेसर कुकर बमभीत्र प्लाष्टीक कोचिएको नेपाली सेनाको बम विस्पोजल टोलीलाई उदृध गर्दै कैलालीका एसपी अर्जुन चन्दले बताए । यस्तै मनेहरामा भेटिएको बम पनि च्यवनप्रासको बट्टाभीत्र बालुवा भेटिएको … Continue reading धनगढीका दुई स्थानमा नक्कली बम फेला, चारजना विप्लव कार्यकर्ता पक्राउ