This is a test

दोस्रो चरणको स्थानीय चुनावको उम्मेदवारी दर्ता सुरु (फोटो फिचर)

0

धनगढी, ०४ आषाढ ।

दोस्रो चरणमा हुने स्थानीय तह निर्वाचनको लागी कैलालीमा उम्मेदवारी दर्ता सुरु भएको छ । प्रदेश नम्बर ७ को कैलाली जिल्लाका १३ वटा स्थानीय तहमा आज उम्मेदवारी दर्ता सुरु भएको हो ।

निर्वाचन आयोगले बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरेको छ । सम्बन्धीत स्थानीय तहमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारी दर्ता गराउन सकिने छ । १, ५ र ७ नम्बर प्रदेशमा असार १४ गते चुनाव हुनेछ ।

र यो पनी:
मनोनय दर्ताका लागि सामाग्री र कर्मचारी तयारी अवस्थामा

अडियो सुन्नुहोस:

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved