दुई जनाले मुद्धा हालेपछि धनगढी विमानस्थलको स्तरोन्नति काम फेरी रोकियो

सीताराम ओझा, धनगढी माघ ०३ गते । धनगढी विमानस्थलको स्तरोन्नतिका लागि सुरु गरिएको जग्गा अधिग्रहणको लागि थप वजेट आए पनि दुई जनाले मुद्धा हालेपछि जग्गा अधिग्रहणको काम फेरी प्रभावित भएको छ । जग्गा अधिग्रहण गर्नका लागि नेपाल नागरिक उडड्यन प्राधिकरणको केन्द्रीय कार्यालयले आवश्यक पर्ने थप झण्डै ९ करोड रकम पठाई दिएर जग्गा धनीहरुलाई मुआव्जा वितरणको … Continue reading दुई जनाले मुद्धा हालेपछि धनगढी विमानस्थलको स्तरोन्नति काम फेरी रोकियो