दुइ दशक पछि हुन लागेको स्थानीय तहको निर्वाचनमा दार्चुलामा तिन दलबीच प्रतिस्पर्धा हुने अड्कल

एफ एम सम्वादादता, दार्चुला १ बैशाख । दुइ दशक पछि हुन लागेको स्थानीय तहको निर्वाचनमा दार्चुलाका ९ वटै तहमा तीन दलबीच प्रतिस्पर्धा हुने अड्कल गरिएको छ । जिल्लामा रहेका नेपाली काग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र बीच मुख्य प्रतिस्पर्धा हुने अडक्ल गरिएको हो ।   जिल्लामा पछिल्लो समय केहि वडाहरुमा राष्ट्यि प्रजातन्त्र पार्टी, अखण्ड नेपाल … Continue reading दुइ दशक पछि हुन लागेको स्थानीय तहको निर्वाचनमा दार्चुलामा तिन दलबीच प्रतिस्पर्धा हुने अड्कल