दिपायलमा प्रहरी र आन्दोलनकारीबिच झडप ३ जना घाईते

दीपक जोशी, धनगढी माघ ०४ गते । दिपायलमा राजधानी माग्दै सुरु भएको आन्दोलनका क्रममा बिहिवार आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ । झडपका क्रममा ३ जना आन्दोलनकारी घाईते भएका छन्। क्षेत्रीय प्रसाशन कार्यालय अगाडि प्रधानमन्त्री शेर बहादुर देउवा र उनकी पत्नी आरजु राणाको पुत्ला जलाउने क्रममा प्रहरीले हस्तक्षेप गरेपछि दोहोरो झडप भएको हो । आन्दोलनकारीले … Continue reading दिपायलमा प्रहरी र आन्दोलनकारीबिच झडप ३ जना घाईते