दार्चुला–तिंकर सडकको काम कछुवा गतीमा
नरेन्द्र कार्की, दार्चुला २१ चैत्र । यस आर्थिक वर्षको दोस्रो चौमासिक सम्म दार्चुलामा विकासे कार्यालयहरुले हालसम्म ४२ प्रतिशत पूजीगत खर्च गरेका छन् । चालू खर्च भने ६७ प्रतिशत खर्च भएको छ । साप्ताहिक रुपमा जिल्ला प्रशासन कार्यालयले कार्यालयहरुको खर्च विवरण माग गर्न थालेपछि खर्च प्रतिशत बढेको हो । अहिले सबै कार्यालय प्रमुख र कर्मचारीहरुलाई विकास … Continue reading दार्चुला–तिंकर सडकको काम कछुवा गतीमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed