दार्चुलाको अपि हिमाल गाउँपालिकामा मानसिक सन्तुलन गुमाएकी बहिनीद्वारा दिदीको हत्या

दार्चुला, १४ चैत्र । दार्चुलाको अपि हिमाल गाउँपालिकाको वडा नम्बर ३ काटैमा बहिनीले आफ्नै दिदीको हत्या गरेकी छिन । शनिबार राती ३५ वर्षीया चैतीदेवी कार्कीले ५० वर्षीया नारमा कार्कीलाइ ढुंगाले हानेर हत्या गरेकी हुन । शनिबार चैतीदेवीले श्रीमानको वार्षिक पुणतिथि बनाएकी हुन । श्रीमानको मृत्यु भएपछि, मानसिक अवस्था ठिक नभएकी कार्कीले राती घरमै सुतेको बेला … Continue reading दार्चुलाको अपि हिमाल गाउँपालिकामा मानसिक सन्तुलन गुमाएकी बहिनीद्वारा दिदीको हत्या