थारु बाहुल्य क्षेत्रलाई स्वायत्त अधिकार : पुर्वमन्त्री भट्ट

धनगढी, मंसिर १७ गते । कैलाली निर्वाचन क्षेत्र नम्बर ४ बाट बामगठबन्धनका प्रतिनिधि सभा उमेदवार लेखराज भट्टले थारु बाहल्य क्षेत्रलाई प्रदेश सभाले विषेसाधिका क्षेत्र अथवा स्वायक्त क्षेत्र घोषणा गर्ने बताउनु भएको छ । बाम गठबन्धनको कैलाली निर्वाचन क्षेत्र नम्बर ३ र ४ ले शनिवार मसुरियामा गरेको पत्रकार सम्मेलनमा पुर्वमन्त्री समेत रहनु भएका भट्टले थारुका मुद्धाका … Continue reading थारु बाहुल्य क्षेत्रलाई स्वायत्त अधिकार : पुर्वमन्त्री भट्ट