तरुल कोर्ने बेला ढुंगाले च्यापेर बालकको ज्यान गयो
शिवराज खत्री, अछाम पुस २९ गते । अछामको रामारोशन गाउपालिका ५ मा एक बालकको तरुल कोर्ने बेला ढुंगाले च्यापेर ज्यान गएको छ । शुक्रबार साझ घर नजिकै गह्रामा तरुल कोर्ने क्रममा नर बटालाको छोरा १२ बर्षीय श्याम बटालाको ढुंगाले च्यापिएर ज्यान गएको स्थानीय काली बुढाले जानकारी दिनुभयो । ठूला बुबासंगै तरुल कोर्ने क्रममा ढुंगा खसेर … Continue reading तरुल कोर्ने बेला ढुंगाले च्यापेर बालकको ज्यान गयो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed