डेंगु नियन्त्रणका लागि सर्च एण्ड डिस्ट्रोय अभियान सुरु

धनगढी, कात्तिक २२ गते । मंगलवार देखि कैलालीमा डेगुं रोग नियन्त्रणका लागि सर्च एण्ड डिस्ट्रोय अर्थात खोजेर नष्ट गर अभियान सुरु भएको छ । एक सातामै १२ जना डेगुंका बिरामी फेला परेपछि कैलालीमा डेंगुको महामारी फैलने खतरा बढेकाले नियन्त्रणका लागि सर्ज एण्ड डिस्ट्रोय अभियान सुरु भएको हो । जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीको आयोजनामा सुरुभएको अभियान … Continue reading डेंगु नियन्त्रणका लागि सर्च एण्ड डिस्ट्रोय अभियान सुरु