जीवनजल समेत छैन स्वास्थ्य संस्थामा
बाजुरा ११ जेठ । बाजुराको सर्वाधिक बिकटमा रहेको बिच्छँया स्वास्थ्य चौकीमा सामान्य जिवन जलको समेत अभाब रहेको छ । दैनिक दश देखी बाह्र जना सम्म झाडापखालाका बिरामी आउने भएपनि सामाान्य जिवनजल समेत उपलब्ध गराउन नसकेको स्वास्थ्य चौकीका ईन्चार्ज कमल आचार्यले वताउनुभयो । छोरालाई झाडापखालाको उपचारका लागि आएकी बिच्छँया नेटाकी सुनकला रोकायाले जिवनजल समेत नपाएर रितो … Continue reading जीवनजल समेत छैन स्वास्थ्य संस्थामा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed