छाउपडी प्रथा हटाउ अभियानमा धामि झाक्री र पण्डीत पुरोहितहरुलाई प्रयोग गर्नुपर्नेमा सरोकारवालाको जोड
दीपक जोशी, धनगढी, २८ बैशाख । समाजमा व्याप्त छाउपडी कुप्रथा हटाउ अभियानमा धामि झाक्री र पण्डीत पुरोहितहरुलाई सहभागी गराउनु पर्नेमा धनगढीका सरोकारवालाहरुले जोड दिएका छन । छाउपडी हटाउ अभियानमा सरकारी र गैरसरकारी संघ संस्थाहरुले गरिरहेको प्रयासले अपेक्षाकृत प्रगती हासिल गर्न नसकेका बेला धामी झाक्री र पण्डीतहरुलाई यस अभियानमा सरिक गराउनुपर्नेमा जोड दिईएको हो । रुढीवादी … Continue reading छाउपडी प्रथा हटाउ अभियानमा धामि झाक्री र पण्डीत पुरोहितहरुलाई प्रयोग गर्नुपर्नेमा सरोकारवालाको जोड
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed