चुनाव प्रचार प्रसारमा गएका काँग्रेस कार्यकर्ता एक सातादेखि वेपत्ता
दार्चुला, २० बैशाख । अपि हिमाल गाउँ पालिकामा प्रचारमा गएका काग्रेस कायकर्ता एक सातादेखि वेपत्ता भएका छन् । अपि हिमाल गाउँपालिका वडा नम्बर २ लिथि घर भएका कलमसिह लोथ्याल प्रचार प्रसारमा गएको बेला वेपत्ता भएका हुन् । अपि हिमाल गाउँपालिका वडा नम्बर ६ सितोलाको देउलीबाट लोथ्याल वेपत्ता भएको परिवारले जनाएको छ । नेपाली काग्रेसका अपि … Continue reading चुनाव प्रचार प्रसारमा गएका काँग्रेस कार्यकर्ता एक सातादेखि वेपत्ता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed