चिकित्सकको लापरवाहीका कारण नवजात शिशुको मृत्यु भएको भन्दै आफन्तको विरोध

दुर्गा देवकोटा, टीकापुर १० कात्तिक । कैलालीको टीकापुर अस्पतालमा चिकित्सकलको लापरवाहीले नवजात शिशुको ज्यान गएको भन्दै पिडित परिवारले चिकित्सकले माफि माग्नुपर्ने माग गरेका छन । बुधबार विहान ११ बजे श्रीतमी प्रतिभा बुढालाई अस्पताल पुगाएका टीकापुरका कृष्ण बुढाले अस्पतालले माफि माग्नुपर्ने माग गरेका हुन । प्रतिभालाई डाक्टरले असोज २७ गतेको मिति दिएको, त्यो दिन देखाउन ल्याएको … Continue reading चिकित्सकको लापरवाहीका कारण नवजात शिशुको मृत्यु भएको भन्दै आफन्तको विरोध