चार महिना सम्म पनि जडान भएनन डायलासिस मेसिन, २ बर्षपछि मात्रै पालो आउने भन्दै विरामी फर्कादै
नवराज पनेरु, धनगढी १२ साउन । बैशाखमै आएका थप दुई वटा डायलासिस मेसिन चार महिना सम्म पनि जडान हुन नसक्दा सेती अञ्चल अस्पतालको डायलासिस सेवा प्रभावित भएको छ । स्वास्थ्य मन्त्रालयले सेती अञ्चल अस्पतालमा मृगौलाका विरामी बढेपछि थप दुई वटा मेसिन दिएको थियो । बैशाखमै आएका डायलासिस मेसीन जडानमा अस्पताल प्रशासन र अस्पताल ब्यवस्थापन समिति … Continue reading चार महिना सम्म पनि जडान भएनन डायलासिस मेसिन, २ बर्षपछि मात्रै पालो आउने भन्दै विरामी फर्कादै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed