चमेलिया जल विद्युत आयोजनाको प्रधानमन्त्री देउवाद्वारा उद्घाटन

नरेन्द्र कार्की, दार्चुला माघ २७ गते । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर १ शिखर बलाँचमा निर्माण भएको चमेलिया जलविद्युत आयोजनाको शनिवार प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको छ । २०६३ साल पुषबाट ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत आयोजनाको निर्माण सुरु भएको थियो । चमेलियाको उद्घाटन गर्दै देउवाले प्रदेश नम्बर ७, जलविद्युतको अथाह सम्भावनाको क्षेत्र भएको बताउदै … Continue reading चमेलिया जल विद्युत आयोजनाको प्रधानमन्त्री देउवाद्वारा उद्घाटन