धनगढी, ०४ आषाढ ।
पार्टिले टिकट वितरणमा पक्षपात गरेको भन्दै नेपाली काँग्रेसका क्षेत्र नंम्बर ६ का सचिव बुद्धि बहादुर खड्काले धनगढी उपमहानगरपालिकाको वडा नं ४ बाट वडाध्यक्ष पदमा स्वतन्त्र रुपमा उमेद्वारी दिने घोषणा गर्नुभएको छ ।
खड्काले लामो समयदेखि पार्टीमा पु¥याएको योगदनको मुल्यांकन नभएपछि जनताको सल्लाह र माग अनुसार वडाध्यक्ष पदमा उमेद्वारी दिने बताउनुभयो । वडा नम्बर ४ बाट नेपाली काँग्रेसले वडा अध्यक्ष्ँमा दिपक खड्कालाई टिकट दिएको छ ।