क्षेत्रीय अध्यक्षमा दुष्यन्त वस्नेत चयन

धनगढी, कार्तिक १८ केमिकल एण्ड मेडिकल सप्लायर्स एसोसिएसन अफ नेपालको प्रदेश नम्वर ७ मा सञ्जाल विस्तार गरिएको छ । दुष्यन्त वस्नेतको अध्यक्षतामा सेती अञ्चल केमिकल एण्ड मेडिकल सप्लायर्स एसोसिएसन गठन गरिएको हो । धनगढीमा भएको भेलाले वस्नेतको अध्यक्षतामा ७ सदस्यीय समिती छनोट गरेको हो । समितीको उपाध्यक्षमा कन्हैया कुरमा वरणवाल कोषाध्यक्षमा हंशराज खड्का सचिवमा प्रशान्त … Continue reading क्षेत्रीय अध्यक्षमा दुष्यन्त वस्नेत चयन