दीपक जोशी धनगढी १३ कार्तिक । कैलालीमा पर्यटकिय गन्तब्यहरु निमार्ण हुने क्रमले तिब्रता पाएका बैला कैलारी गाउँपालिका–९ स्थित कोइलवा ताल व्यवस्थित भएको छोटो समयमै पर्यटकहरुको रोजाईको प्रमुख केन्द्र बनेको छ । नेपाली सेनाको नम्बर २ राष्ट्रिय विकास गण बडैपुरले उक्त ताल क्षेत्रमा दुई दर्जन बढी भौतिक संरचनाहरु निर्माण गरी स्थानीयलाई हस्तान्तरण गरेपछि छोटो अबधीमै हजारौं बाह्य … Continue reading कोईलवा तालमा ओईरीए पर्यटक
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed