कैलाली ४ वाट गीता राणा क्षेत्रीको स्वतन्त्र उम्मेदवारी
धनगढी, कार्तिक १७ कैलाली क्षेत्र नम्वर ४ वाट प्रतिनिधि सभाका लागि गीता राणा क्षेत्रीको स्वतन्त्र उम्मेदवारी परेको छ । असल चुनौ असल रोजौ भन्ने नारा सहितको घोषणा पत्र जारी गर्दै राणा क्षेत्रीयले निर्वाचन कार्यालयमा स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएको हो । यस अघि उहाँ संविधान सभाको सदस्य हुनुहुन्थ्यो । नेपाल लोकतान्त्रिक फोरमवाट समानुपातिक सभासद वन्नु … Continue reading कैलाली ४ वाट गीता राणा क्षेत्रीको स्वतन्त्र उम्मेदवारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed