कैलालीमा ६५ प्रतिशत मतदान

नवराज पनेरु, कैलाली मंसिर २१ कैलाली जिल्लामा ६५ प्रतिशत मतदान भएको छ । ५ निर्वाचन क्षेत्र रहेको कैलालीमा स्थानीय हतको चुनावको भन्दा झण्डै ७ प्रतिशत कम ६५ प्रतिशत मतदान भएको हो । क्षेत्रीय निर्वाचन कार्यालयले सबै निर्वाचन क्षेत्रबाट यकिन तथ्याङक आउन बाँकी रहेकाले २, ३ प्रतिशत तलमाथी हुन सक्ने जनाएको छ । विहान हुस्सु र … Continue reading कैलालीमा ६५ प्रतिशत मतदान