कैलालीमा तारजालीको माग भएपछि मतगणनामा ढिलाई
दीपक जोशी, धनगढी मंसिर २२ गते । कैलालीका दलहरुले मतगणना स्थलमा तारजाली हुनुपर्ने माग गरेपछि गणनामा ढिलाई भएको छ । प्रधानमन्त्री पत्नी उमेद्वार रहेको क्षेत्र नम्बर ५ धनगढीको मतगणनाको सुरक्षाका लागि तारजालीको व्यवस्था हुनुपर्ने माग बामपन्थी दलहरुले गरेका हुन । क्षेत्रिय निर्वाचन अधिकारी मोहन प्रसाद अर्यालले तारजालीको व्यवस्थापन गर्नुपर्ने भएपछि मतगणनामा केहि ढिलाई हुने जानकारी … Continue reading कैलालीमा तारजालीको माग भएपछि मतगणनामा ढिलाई
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed