धनगढी, ०७ आषाढ ।
कैलालीका १३ स्थानीय तहमा ३ हजार ४ सय ४८ जनाको उम्मेदवारी कायम भएको छ । आसार ६ गरे निर्वाचन आयोगले प्रकाशन गरेको अन्तीम नामावलीमा कैलालीमा ३ हजार ४ सय ४८ जनाको उम्मेदवारी कायम भएको हो । ति मध्ये ४१ जनाले उम्मेदवारी फिर्ता लिएका थिए ।
Back TO Back