काठमाडौंबाट धनगढी आउदै गरेको बस बाँकेमा दुर्घटना हुदा तीन जनाको मृत्यु

दीपक जोशी, धनगढी, असोज २४  । काठमाडौबाट धनगढीतर्फ आउदै गरेको बस बाँकेमा दुर्घटना हुदा तीन जनाको मृत्यु भएको छ  । दुर्घटनामा ७ जना गम्भिर घाईते भएका छन । ना ४ ख ८२५५ नम्बरको बस आज बिहान बाँकेको राप्तीसोनारी गाउँपालिका–१, कुसुम, लौकीमा दुर्घटना भएको हो । दुर्घटनामा परी सूर्यदल गण बिराटनगरमा कार्यरत महेन्द्रनगरका २२ वर्षीय रविन्द्र … Continue reading काठमाडौंबाट धनगढी आउदै गरेको बस बाँकेमा दुर्घटना हुदा तीन जनाको मृत्यु