This is a test

कटप्पाले किन मारे बाहुबली ? हेर्नुहोस ’बाहुबली २’ ट्रेलर (भिडियो)

0

एजेन्सी, मुम्बई,
बर्ष २०१७ को लागी सर्वा्धिक प्रतिक्षित बनेको फिल्म ’बाहुबली २’ को ट्रेलर रिलिज भएको छ । हिन्दी भर्सनको ट्रेलर बिहिबार सांझ सार्वजनिक भयो । कटप्पाले बाहुबलीलाई किन मारे भन्ने कुरा सस्पेन्स राख्दै पहिलो सिरिज अन्त्य हुँदा २०१५ मा सर्वा्धिक कलेक्सन गरेको फिल्मप्रति धेरै दर्शकको कौतुहलता छ ।

https://youtu.be/G62HrubdD6o

बाहुबली २ को ट्रेलरले पनि थप उत्सुकता छोडेको छ, जसले फिल्म झन झन प्रतिक्षित बनेको छ । हिन्दी भर्सनमा मात्रै भारतमा १ सय १७ करोड कमाएको फिल्मले वर्डवाइड रुपमा ५ सय ५० करोडको विजनेस गरेको थियो ।

साभार

http://www.filmykhabar.com/news/13304/

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved