कञ्चनपुरको पुनर्वासमा दशगजा कप फुटबल प्रतियोतिको हुने

नवराज पनेरु, धनगढी फागुन ०६ गते । कञ्चनपुरको पुनर्वासमा दशगजा कप फुटबल प्रतियोतिको हुने भएको छ । सुदुरपश्चिम फुटवल एकेडेमिको आयोजनामा झण्डै चार लाख पुरुष्कार राषीको दशगजा कप फुटबल प्रतियोगिता आयोजना हुन लागेको हो । १६ वटा टिमको सहभागिता रहने प्रतियोगिता फागुन १४ गते देखि २६ गते सम्म हुने छ । पुनर्वास नगरपालीका वडा नम्वर … Continue reading कञ्चनपुरको पुनर्वासमा दशगजा कप फुटबल प्रतियोतिको हुने