औषधि नहुदा १ बजे नै बन्द हुन्छन स्वास्थ्य चौकी

बैतडी, १५ साउन । बैतडीका विभिन्न स्वास्थ्य संस्थामा अत्यावश्यक औषधि अभाव भएको छ । जिल्लाका स्वास्थ्य संस्थामा वैशाखदेखि औषधि अभाव भएको स्वास्थ्य संस्थाले जनाएका छन् । सरकारले स्वास्थ्य चौकीमार्फत ३६ प्रकारका औषधि निःशुल्करुपमा उपलब्ध गराउने भनेको भए पनि अत्यावश्यक औषधि अभाव रहेको हाट स्वास्थ्य चौकीका प्रमुख विनोदकुमार कुँवरले जानकारी दिनुभयो । आन्तरिक स्रोतबाट केही औषधि … Continue reading औषधि नहुदा १ बजे नै बन्द हुन्छन स्वास्थ्य चौकी