औषधि अभाब क्षेत्रमा औषधि पठायो

प्रकाश सिंह बाजुरा, १३ जेठ । जेठ जिल्ला स्वास्थ्य कार्यलय बाजुराले औषधि अभाब भएको क्षेत्र बिच्छँया स्वास्थ्य लगायतका संस्थामा औषधि पठाएको छ । बिच्छँया स्वास्थ्य चौकीमा जिवनजलल समेत नभएको खबर आएपछि स्वास्थ्य संस्थामा चाहिने आबश्यक पर्ने औषधि पठाएको जिल्ला स्वास्थ्य कार्यलय बाजुराका प्रमुख डा. रुपचन्द्र बिश्वकर्माले वताएका छन् । बिच्छँया स्वास्थ्य चौकीमा आबश्यक पर्ने जिवनजल, पखालाको अन्य … Continue reading औषधि अभाब क्षेत्रमा औषधि पठायो