एमालेको मेची महाकाली अभियान अन्तर्गत टीकापुर र लम्कीका आमसभा सम्पन्न
दुर्गा देवकोटा टीकापुर ०३ चैत्र । नेकपा एमालेको मेची–महाकाली अभियान अन्तर्गत बुधवार टीकापुर र लम्कीमा आमसभाहरु सम्पन्न भएका छन । टीकापुरमा सम्पन्न आमसभामा एमालेका वरिष्ठ नेता झलनाथ खनालले सुदूरपश्चिम प्रँकृतिक स्रोत साधनले परिपुर्ण भएकाले, यसको सही उपयोग गर्न सके यो प्रदेश सबैभन्दा बढी धनी हुने बताउनुभयो । उहाँले टीकापुर घटनाको न्यायिक जाँच हुनुपर्ने बताउनुभयो । … Continue reading एमालेको मेची महाकाली अभियान अन्तर्गत टीकापुर र लम्कीका आमसभा सम्पन्न
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed