एक क्वीन्टल चिनी सहित एक मोटरसाईकल वरामद

धनगढी, माघ ०५ गते । प्रहरीले एक क्वीन्टल चिनी सहित एक मोटरसाईकल गरेको छ । त्रिनगर प्रहरी चौकीवाट खटिएको प्रहरी टोलीले धनगढीको वडहरावाट से २ प १४८० नम्वरको मोटरसाईकलवाट ल्याईदै गरेको दुई वोरामा ल्याईदै गरेको चिनी वरामद गरिएको त्रिनगर प्रहरी चौकीका इृनचार्ज जीवन गुरुङले जानकारी दिनुभयो । आवश्यक प्रक्रिया पुराएर कैलाली भन्सार कार्यालयमा वुझाईएको प्रहरीले … Continue reading एक क्वीन्टल चिनी सहित एक मोटरसाईकल वरामद