एकमत पाउने पनि उमेदवार, अछाममा एक स्वतन्त्रसहित २३ को उम्मेदवारी
शिवराज खत्री, अछाम १७ कात्तिक । अछाममा गत असारमा सम्पन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेर आफ्नो मात्र मत प्राप्त गरेका एक उम्मेदवार प्रदेश सभा सदस्यका लागि पनि उम्मेदवार बनेका छन् । अछामको मेल्लेख गाउपालिकाको प्रमुख पदमा नेकपा क्रान्तिकारी माओवादी (बैद्य) समुहबाट उम्मेदवार बनेका कृष्णबहादुर खत्री आगामी निर्वाचनमा पनि प्रदेश सभा सदस्यमा उम्मेदवार बनेका हुन् । … Continue reading एकमत पाउने पनि उमेदवार, अछाममा एक स्वतन्त्रसहित २३ को उम्मेदवारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed