आवागमन अवरुद्ध हुनेगरी निर्माण सामाग्री राखेमा जफत गर्ने अधिकार रहेको धनगढी उपमहानगरपालिका आफै नियम मिच्दै

नवराज पनेरु, धनगढी ०१ बैशाख । सडकमा जथाभावि निर्माण सामाग्री राखेर आवतजावत अवरुद्ध भएमा उक्त निर्माण सामाग्री जफत गर्न सक्ने अधिकार भएको धनगढी उपमहानगरपालिकाले आफ्नै भवन निर्माणका क्रममा सडकमा आवतजावत प्रभावित हुने गरी निर्माण सामाग्रि थुपारेको छ ।   एलएनचोक–राष्ट्र बैँक जोड्ने सडकमा गिट्टी बालुवा सडकको आवागमन प्रभावित हुने गरी राखीएपछि नगरबासीलाई आवतजावतमा समस्या देखीएको … Continue reading आवागमन अवरुद्ध हुनेगरी निर्माण सामाग्री राखेमा जफत गर्ने अधिकार रहेको धनगढी उपमहानगरपालिका आफै नियम मिच्दै