आज श्रीपञ्चमी, सरस्वतीको पूजा–आराधना गरिँदै
धनगढी, माघ ०८ गते । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने … Continue reading आज श्रीपञ्चमी, सरस्वतीको पूजा–आराधना गरिँदै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed