आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस

नवराज पनेरु, धनगढी पुस २७ गते । आज पुस २७ गते, पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस । लोकतन्त्रपछिको सरकारले औपचारिक रुपमा यो दिवस मनाउन छाडेको भएपनि पहिलो पटक सरकरले यसपाली सार्वजनीक विदा दिएको छ । तर पुथ्वी जयन्तीको नाममा नभई राष्ट्रीय एकता दिवसको नामले सार्वजनीक विदा दिईएको छ । विगतका बर्षमा सरकारी स्तरबाट पृथ्वी … Continue reading आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस