अवैध ट्युसन सेन्टरलाई कानुनी दायरामा ल्याउन जिल्ला शिक्षा कार्यालय असफल

नवराज पनेरु, धनगढी १५ बैशाख । कैलालीमा सयौँको सङख्यामा सञ्चालनमा रहेका अवैध कोचीङ तथा ट्युसन सेन्टरलाई कानुनी दायरामा ल्याउन जिल्ला शिक्षा कार्यालय असफल देखीएको छ । धनगढी, अत्तरिया, लम्की, टीकापुर, सुखड, मसुरिया, चौमाला र फुलवारी लगायतका क्षेत्रमा अवैध ट्युसन सेन्टर खुल्ने क्रम बढ्दै गएको छ तर नियमन गर्ने निकाय भने मौन छन् । ट्युसन सेन्टर … Continue reading अवैध ट्युसन सेन्टरलाई कानुनी दायरामा ल्याउन जिल्ला शिक्षा कार्यालय असफल