अनुगमनका क्रममा झुलाघाँटका ब्यापारी भारत भागे
लोकेश साउद, बैतडी ३१ असोज । बैतडीको सिमावर्ती बजार झुलाघाँटमा प्रशासनले अनुगमन गर्न थालेपछि स्थानीय ब्यापारीहरु पसल बन्द गरेर भारत भागेका छन् । दशैं अघि प्रशासनले झुलाघाँटमा अनुगमन गरेर ब्यापारीहरुलाई सचेत गराएको थियो । पुनः प्रशासनले एक्कासी बजार छेउबाट अनुगमन गर्न थालेको थाहा पाएपछि एकछिन अघिसम्म ब्यापारमा ब्यस्त ब्यापारीहरु धमाधम पसल बन्द गरेर सिमापारि पसेका … Continue reading अनुगमनका क्रममा झुलाघाँटका ब्यापारी भारत भागे
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed