अनावश्यक इमेल आएर हैरान हुनुहुन्छ ? यसरी ब्लक गर्नुहोस् अनावश्यक इमेल

वेबसाइटमा विज्ञापन, ट्विटरमा ट्रोल्स, मोबाइलमा कल, मेसेज तथा अनावश्यक इमेल, सायद सबैजसो मोबाइलरल्यापटप प्रयोगकर्ताले भोग्दै आएको समस्या हो । यस्तोमा कतिपय इमेलहरु यस्ता हुन्छन् जो फिशिंग वा अन्य ह्याकिङ ट्रिक्सबाट प्रयोगकर्ताको कम्प्युटर सिस्टम तथा डाटालाई नोक्सान पूराउन सक्छ । यदि यी चिजहरुलाई इन्टरनेटको अभिशाप भनियो भने सायद गलत हुनेछैन । फेक इमेलहरुबाट केवल प्रयोगकर्ताको इनबक्स … Continue reading अनावश्यक इमेल आएर हैरान हुनुहुन्छ ? यसरी ब्लक गर्नुहोस् अनावश्यक इमेल