अत्तरीया कप महिला क्रिकेट प्रतियोगिता : विभागीय टोली एपिएफद्वारा विजयी सुरुवात
धनगढी बैशाख २१ कैलालीको अत्तरीयामा बिहीवार देखी सुरु भएको देशकै सर्वाधिक धनराशीको अत्तरीया कप महिला क्रिकेट प्रतियोगितामा विभागीय टोली एपीएफले विजयी सुरुवात गरेको छ । राष्ट्रीय टोलीकी कप्तान रुवीना क्षेत्रीको कप्तानीमा रहेको झापाको मिलन क्रिकेट एकेडेमीलाई ७ विकेटले पाखा लगाउदै एपीएफले विजयी सुरुवात गरेको हो । टस जितेर व्याटीङ गरेको झापाले निर्धारीत २० ओभरमा … Continue reading अत्तरीया कप महिला क्रिकेट प्रतियोगिता : विभागीय टोली एपिएफद्वारा विजयी सुरुवात
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed