लक्ष्मण गौतम, अत्तरिया माघ १० गते । अत्तरिया मोहना ६ लेन सडक निर्माणका लागी अस्थायी संरचना भत्काएर त्यसै छोडेपछि अत्तरिया– धनगढीरोड अस्तब्यस्त बनेको छ । सडक निर्माणका लागी भन्दै केही दिन अगाडी बाट धनगढी रोडमा रहेको अस्थाही संरचनाहरु भत्काएर त्यसै सडकमा छोडेपछि अत्तरीया बजार क्षेत्र दुर्गन्धित हुनका साथै दैनिकजसो दुर्घटना बढेको हो । सडक निर्माणको … Continue reading अत्तरिया धनगढी रोड अस्तब्यस्त
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed