अछाममा सुनौला हजार दिनको कार्यक्रम प्रभावकारी बन्दै

शिवराज खत्री अछाम, २७ जेठ । बच्चा गर्भमा रहे देखि दुई बर्षको अवधिमा बच्चाको खानपान हेरचाहका साथै आमा स्वयम्ले अपनाउनु पर्ने सावधानीका बारेमा अछामका महिला सचेत बन्न थालेका छन् । गर्भवती तथा सुत्केरी महिलाले दुध, दही, हरियो सागपात, फलफुल, माछा मासु, अण्डा जस्ता पोषिलो खानेकुरा खानु हुँदैन भन्ने परम्परागत सोचबाट ग्रसित समाजमा सुरक्षित मातृत्व बारे … Continue reading अछाममा सुनौला हजार दिनको कार्यक्रम प्रभावकारी बन्दै