अछामको रामारोशन गाउपालिका वडा नम्बर १ पुर्ण जन्मदर्ता वडा घोषणा
शिबराज खत्री, अछाम ११ कात्तिक । अछामको रामारोशन गाउपालिका वडा नम्बर १ मलातिकोट पुर्ण जन्मदर्ता वडा घोषणा भएको छ । शुक्रबार एक कार्यक्रमका बीच गाउपालिकाका प्रमुख झंकर साउदले अछामकै पहिलो वडाका रुपमा पुर्णजन्मदर्ता वडा घोषणा गर्नु भएको हो । हाल सम्म वडाभरमा जन्मदर्ता गर्न बाकी एक हजार ८ सय ३७ बालबालिका सबैको जन्मदर्ता गरि वडालाई … Continue reading अछामको रामारोशन गाउपालिका वडा नम्बर १ पुर्ण जन्मदर्ता वडा घोषणा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed